उनको चाहना थप प्लास्टिक सर्जरी गरेर सधैं हाँसिरहेको देखाउने छ । पछिल्ला ११ वर्षदेखि राचेलले चिउँडो, स्तन र नाकको प्लास्टिक सर्जरी गराएर आफूलाई बार्बीजस्तो देखाउने प्रयासमा गर्दै आएकी थिइन् । राचेल भन्छिन्– म आफूलाई बार्बी नै मान्छु, म नै बार्बी हुँ । बार्बी निर्जीव पुतली हुन् भने म भने जिउँदो पुतली ।
This page is generated for sharing news and articles. Get all the breaking news of the country instantly on this page.
ad1
Tuesday, August 8, 2017
बार्बी बन्न लाखौं खर्च
उनको चाहना थप प्लास्टिक सर्जरी गरेर सधैं हाँसिरहेको देखाउने छ । पछिल्ला ११ वर्षदेखि राचेलले चिउँडो, स्तन र नाकको प्लास्टिक सर्जरी गराएर आफूलाई बार्बीजस्तो देखाउने प्रयासमा गर्दै आएकी थिइन् । राचेल भन्छिन्– म आफूलाई बार्बी नै मान्छु, म नै बार्बी हुँ । बार्बी निर्जीव पुतली हुन् भने म भने जिउँदो पुतली ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment