दशकयता यी दुईले नै अवार्डमा प्रभुत्व जमाउँदै आएका छन् । रोनाल्डोले गत सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र स्पेनिस लिग दिलाउन प्रमुख भूमिका खेले भने मेसीले पनि बार्सिलोनाबाट आफ्नो गोलसंख्या ५ सय पुर्याए ।
मनोनयनमा परेका अन्य खेलाडीमा पिइरे अउबामेयाङ, लियोनार्डो बोनुची, जियानलुइजी बुफोन, डानियल कार्भाजाल, पाउलो डिबाला, एन्टोनी ग्रिजम्यान, इडेन हाजार्ड, जाल्टन इब्राहिमोभिच, आन्द्रेज इनिस्टा, ह्यारी केन, एनगोलो कान्टे, टोनी क्रुज, रोबर्ट लेवान्डोवस्की, मार्सेलो, म्यानुयल नेउर, लुका मोड्रिच, केलोर नाभास, नेयमर, सर्जियो रामोस, एलेक्सिज सान्चेज, लुइस स्वारेज र आर्टुरो भिडाल छन् ।

No comments:
Post a Comment